काठमाडौं । कोलम्बियाले घानामाथि १-० को कठिन जित निकाल्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । निर्णायक गोलको मद्दतमा जित हात पार्दै कोलम्बियाले विश्वकपको नकआउट चरणमा आफ्नो यात्रा अघि बढाएको हो । खेलको सुरुआतमै कोलम्बियाले अग्रता बनाएको थियो। पहिलो हाफको १४ औँ मिनेटमा जोन एरियासले गोल गर्दै टोलीलाई १-० को…