१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

कोरोना संक्रमित थपिने क्रम रोकिएन, २४ घण्टामा ३६११ जनामा संक्रमण पुष्टि, २७को मृत्यु



काठमाडौं । शुक्रबार देशभर ३६११ जना कोरोना संक्रमित थपिएका छन् ।

१४ हजार ६६१ जनामा गरिएको परीक्षणमा ३ हजार ६११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ९७८३ आरटी पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जनामा संक्रमण देखिएको छ । यस्तै ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८१६ जना संक्रमणमुक्त भएका छन् । हालसमम कुल संक्रमितमध्ये ६ लाख ५२ हजार २६१ जना कोरोना संक्रमित संक्रमण मुक्त भैसकेका छन् । यो कुल संक्रमण दरको ९४ दशमलव १ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ९ हजार ८३४ जनाको मृत्यु भैसकेको छ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ४ : ५२ बजे

सिद्धबाबा मन्दिरमा श्रावणी मेला सुरु, साउनभर जलार्पणका धार्मिक कार्यक्रम

बुटवल । पाल्पाको प्रसिद्ध सिद्धबाबा मन्दिरमा साउन महिनालाई लक्षित गर्दै

प्रतिनिधिसभाको बैठक आज, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

सरकार-चिकित्सक सहमतिपछि आजदेखि अस्पतालका सबै सेवा नियमित

काठमाडौं । सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएपछि

नेदरल्यान्डससँग नेपाल पराजित

काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बुधबार सम्पन्न

मनसुनी वायुको प्रभावः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।