५ श्रावण २०८३, मंगलबार | July 21, 2026

इतिहास रच्दै मोरक्को क्वाटरफाइनलमा प्रवेश, सहआयोजक क्यानडाको विश्वकप यात्रा टुंगियो

काठमाडौं । सह-आयोजक क्यानडालाई ३-० गोलअन्तरले पराजित गर्दै मोरक्को फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । यस जितसँगै मोरक्को विश्वकप इतिहासमा एकभन्दा बढी पटक क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । अब सेमिफाइनल प्रवेशका लागि मोरक्कोले उपाधि दाबेदार फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो हाफमा घरेलु समर्थकको साथ पाएको क्यानडाले आक्रामक खेल प्रदर्शन…