२ पुस २०८२, बुधबार | December 17, 2025

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद विस्तार, दुई मन्त्रीको पद खोसियो

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बिस्तार गरेका छन् ।  मन्त्रिपरिषद बिस्तार गर्दा प्रधानमन्त्री ओलीले व्यापक हेरफेर पनि गरेका छन् । प्रधानमन्त्री ओलीले टोपबहादुर रायमाझीलाई ऊर्जा, मणि थापालाई खानेपानी, प्रभु साहलाई सहरी विकास र प्रेम आलेलाई वन मन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यसैगरी गणेश ठगुन्ना सामान्य प्रशासन, गौरीशंकर चौधरी श्रममन्त्री र दावा लामा युवा तथा…