काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा आज पनि बहस जारी छ । आज पनि रिट निवेदक पक्षका कानूनव्यवसायीहरुले बहस गरिरहेका छन् । बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले स्पष्ट आधारसहित संविधानको धारा ७६ (५) बमोजिमको प्रधानमन्त्रीका लागि दाबी परेपछि राष्ट्रपतिले नियुक्त गर्नुपर्ने व्यवस्था रहेको बताए । वरिष्ठ अधिवक्ता अर्यालले त्यस्तो व्यक्तिलाई…