५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

‘निजी विद्यालयबाट सामुदायिक विद्यालयको अनुगमन’, शिक्षामा निजीकरणको भद्दा प्रयासको आरोप

बुटवल । निजी विद्यालयहरुलाई सरकारीकरण गर्नुपर्ने र राज्यले शिक्षाको सबै स्वामित्व ग्रहण गर्नुपर्ने स्कुलिङबाट बनेको सरकारको बजेटमा भएकै सामुदायिक विद्यालयको व्यवस्थापन निजीको जिम्मा लगाउने कार्यक्रम सार्वजानिक भएपछि सत्तारुढ नेकपाकै विद्यार्थी पृष्ठभुमिबाट आएका नेताहरुले असहमति जनाएकाछन् । बजेटको १६६ नम्बर बुँदामा माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम संचालन गर्ने सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै कम्तिमा एक…