बागलुङ । बागलुङमा सडकबाट बाडिदै आइएको ग्यास अब डिलरने नै वितरण गर्ने भएको छ । ग्यास आपूर्ती सहज बनाउन जिल्ला प्रशासनले कडाई गरेको छ । बागलुङमा आज एक हजार ९२२ सिलिन्डर एलपी ग्यास वितरण गरिने ग्यास बिक्रेता संघले जानकारी दिएको छ । जिल्लामा देखिएको एलपी ग्यास अभावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङको पहलमा आइतबार…