बुटवल । नेपाल नगरपालिका संघ आठौं राष्ट्रिय सम्मेलनबाट धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना अध्यक्ष पदमा निर्वाचित भएका छन् । काठमाडौमा भएको आठौं राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत निवाचित ४३ सदस्यीय कार्यसमितिको अध्यक्षमा ढुंगाना अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण संघको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा सिन्धुपाल्चोकको चौतारासाँगागढी…