६ श्रावण २०८३, बुधबार | July 23, 2026

प्रसुति कक्षमा भर्ना भएकी गर्भवतीलाई कोरोना पुष्टि, भेरी अस्पतालको प्रसुति कक्ष सिल

नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा शल्यक्रियाको तयारी गरिएकी गर्भवती महिलामा कोरोना पुष्टि भएपछि अस्पतालको प्रसुति कक्ष सिल गरिएको छ । महिना पुगेर डेलिभरीको लागि अस्पतालको प्रसुति कक्षमा भर्ना भएकी गर्भवति महिलामा कोरोना संक्रमण पुष्टि भए पछि प्रसुति वार्ड सिल गरिएको हो । रुकुम चौरझारीकी ती महिला बुधवार भर्ना भएकी थिईन् । उनको महिना पुगिसकेकाले विहीवार…