११ पुस २०८२, शुक्रबार | December 26, 2025

प्रधानमन्त्री ओली विरुद्ध अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईं पक्राउ



काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

प्रसाईंलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले पक्राउ गरेको हो ।

प्रसाईंले हिजो मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा २१ करोड अमेरिकी डलर लगानी गरेको भन्दै काजगपत्रसहितको भिडियो सार्वजनिक गरेका थिए । सोही विषयमा अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको बुझिएको छ ।

प्रधानमन्त्रीविरुद्ध नक्कली कागजातको आधारमा भ्रम सिर्जना गर्नु राष्ट्र र जनता विरुद्धको षडयन्त्र : एमाले महासचिव

सामाजिक सञ्जालबाट प्रधानमन्त्री विरुद्ध फेक समाचार प्रकाशित गरिएको भन्दै एमाले महासचिव शंकर पोखरेल लगायतका नेताहरुले प्रसाईंलाई पक्राउ गर्न माग गरेका थिए ।

प्रसाईंलाई यसअघि पनि प्रहरीले पक्राउ गरेको थियो । अदालतको आदेशपछि उनी रिहा भएका थिए ।

 

 

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  १२ : ५३ बजे

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्ररेणाका पुञ्ज हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण

हुम्लाको सर्केगाडमा भीषण आगलागी, दुई जना गम्भीर घाइते, चार घर जले

सुर्खेत । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-२ स्थित रिप गाउँमा बिहीबार

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’