नेपालगन्ज । बाँकेको खजुराबाट प्रहरीले ठुलो परिमाणमा लागु औषध ब्राउन सुगरसहित १ जनालाई पक्राउ गरेको छ । खजुरा ६ स्थित प्रतिक्षालय क्षेबबाट प्रहरीले २७५ ग्राम ब्राउनसुगर सहित १ जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी[ ... ]
हिमाञ्चल । भारतको हिमाञ्चल प्रदेशमा बन्धक बनाइएकी एक नेपाली युवतीको उद्धार गरिएको छ । घरपरिवारको सम्पर्कमा समेत रहन नदिई बन्धक बनाएर घरेलु काममा लगााइएकी एक नेपाली युवतीको भारतबाट उद्धार गरेर घर सम्म पुर्याइएको हो ।[ ... ]