१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

खबरकुरा संवाददाता
   ३ घण्टा अगाडि

बेनी । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा पर्ने जलजला गाउँपालिका–३ बेनीमा सडक कालोपत्र गर्न सञ्चालित योजना प्रभावित भएको छ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने प्रमुख नाकामा पर्ने[ ... ]


भारतमा बन्धक बनाइएकी रुकुमकी युवतीको उद्धार

हिमाञ्चल । भारतको हिमाञ्चल प्रदेशमा बन्धक बनाइएकी एक नेपाली युवतीको उद्धार गरिएको छ । घरपरिवारको सम्पर्कमा समेत रहन नदिई बन्धक बनाएर घरेलु काममा लगााइएकी एक नेपाली युवतीको भारतबाट उद्धार गरेर घर सम्म पुर्याइएको हो ।[ ... ]