४ आश्विन २०८३, आइतबार | September 20, 2026

बुटवलमा मंसिर २६ र २७ गते दोस्रो मगर साहित्य महोत्सव हुँदै

खबरकुरा संवाददाता
   ८ मिनेट अगाडि

बुटवल । मगर समुदायको भाषा, साहित्य र कलाको पहिचान गर्दै साहित्य क्षेत्रको विकास गर्ने उद्देश्यले बुटवलमा दोस्रो मगर साहित्य महोत्सव हुने भएको छ । नेपाल मगर महिला संघ, रूपन्देहीको आयोजनामा हुने महोत्सव आगामी मंसिर २६[ ... ]


टेक्सासमा बाढीपीडित नेपालीको सहयोगार्थ सांगीतिक तथा सांस्कृतिक कार्यक्रम हुँदै

टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ अमेरिकाको टेक्सासस्थित टेम्पलमा आगामी अक्टोबर ३ मा विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । लामो समयदेखि अमेरिकामा रहँदै आएका व्यवसायी तथा गीतकार रवि[ ... ]