काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक नेपाल प्रहरीको नम्बर-२ सशस्त्र प्रहरी गणबाट रिहा भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार लेखकलाई पत्नी यशोदा लेखकको जिम्मा लगाएर हाजिर जमानतमा[ ... ]
हिमाञ्चल । भारतको हिमाञ्चल प्रदेशमा बन्धक बनाइएकी एक नेपाली युवतीको उद्धार गरिएको छ । घरपरिवारको सम्पर्कमा समेत रहन नदिई बन्धक बनाएर घरेलु काममा लगााइएकी एक नेपाली युवतीको भारतबाट उद्धार गरेर घर सम्म पुर्याइएको हो ।[ ... ]