काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कांग्रेसको समानान्तर गतिबिधि चलाउँदै कार्यबाह सभापतिकै हैसियतबाट पत्राचार गरेको पाइएपछि उनी विरुद्ध कारवाही स्वरुप स्पष्टीकरण सोधिएको हो । पार्टी[ ... ]
हिमाञ्चल । भारतको हिमाञ्चल प्रदेशमा बन्धक बनाइएकी एक नेपाली युवतीको उद्धार गरिएको छ । घरपरिवारको सम्पर्कमा समेत रहन नदिई बन्धक बनाएर घरेलु काममा लगााइएकी एक नेपाली युवतीको भारतबाट उद्धार गरेर घर सम्म पुर्याइएको हो ।[ ... ]