१३ बैशाख २०८३, आइतबार | April 26, 2026

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

खबरकुरा संवाददाता
   १ घण्टा अगाडि

झापा । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा उक्त सङ्ख्यामा पर्यटक नेपाल आएका हुन् । साउनदेखि चैतसम्म ८१ मुलुकका[ ... ]


भारतमा बन्धक बनाइएकी रुकुमकी युवतीको उद्धार

हिमाञ्चल । भारतको हिमाञ्चल प्रदेशमा बन्धक बनाइएकी एक नेपाली युवतीको उद्धार गरिएको छ । घरपरिवारको सम्पर्कमा समेत रहन नदिई बन्धक बनाएर घरेलु काममा लगााइएकी एक नेपाली युवतीको भारतबाट उद्धार गरेर घर सम्म पुर्याइएको हो ।[ ... ]