३० बैशाख २०८३, बुधबार | May 14, 2026

१० दिनदेखि अवरुद्ध राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आजबाट सुचारु

खबरकुरा संवाददाता
   २ घण्टा अगाडि

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आजदेखि सञ्चालन गरेको छ । उक्त सेवा विगत १० दिनदेखि बन्द रहेको थियो । विभागका निर्देशक कमलप्रसाद पाण्डेले प्राविधिक समस्याका कारण यही वैशाख २१ गतेदेखि[ ... ]


नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली राजदूतावासले आबुधावीमा कार्यरत नेपाली श्रमिकलाई लक्षित गरी श्रम सचेतना तथा सुरक्षित रोजगारीसम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ । राजदूतावास परिसरमा आयोजित कार्यक्रममा युएईका विभिन्न कम्पनीमा कार्यरत नेपाली श्रमिकको[ ... ]