बुटवल । सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा केही नगद पुरस्कार पाउँछन् । तर, रुपन्देहीको मायादेवी गाउँपालिका-४ स्थित सुण्डी माध्यमिक विद्यालयले पुरस्कारको परम्परागत शैलीलाई तोड्दै एउटा अनौठो र जीवनोपयोगी अभ्यास सुरु गरेको छ[ ... ]
हिमाञ्चल । भारतको हिमाञ्चल प्रदेशमा बन्धक बनाइएकी एक नेपाली युवतीको उद्धार गरिएको छ । घरपरिवारको सम्पर्कमा समेत रहन नदिई बन्धक बनाएर घरेलु काममा लगााइएकी एक नेपाली युवतीको भारतबाट उद्धार गरेर घर सम्म पुर्याइएको हो ।[ ... ]