११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

थापाथली सुकुम्बासी बस्तीमा प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

खबरकुरा संवाददाता
   २४ मिनेट अगाडि

काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारमा रहेका सुकुम्बासी बस्तीका स्थानीयले शुक्रबार बिहान प्रदर्शन गरेका छन्। सरकारले वैकल्पिक व्यवस्था नगरी हतारमा बस्ती खाली गराउन लागेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्। सुकुम्बासीहरूको प्रदर्शनलाई केही ‘जेनजी’ अभियन्ताहरू[ ... ]


भारतमा बन्धक बनाइएकी रुकुमकी युवतीको उद्धार

हिमाञ्चल । भारतको हिमाञ्चल प्रदेशमा बन्धक बनाइएकी एक नेपाली युवतीको उद्धार गरिएको छ । घरपरिवारको सम्पर्कमा समेत रहन नदिई बन्धक बनाएर घरेलु काममा लगााइएकी एक नेपाली युवतीको भारतबाट उद्धार गरेर घर सम्म पुर्याइएको हो ।[ ... ]