२१ बैशाख २०८३, सोमबार | May 4, 2026

पन्ध्रदिने मूर्तिकला कार्यशाला सम्पन्न

खबरकुरा संवाददाता
   १ घण्टा अगाडि

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीको किनारमा यही वैशाख ७ गतेदेखि सुरु भएको पन्ध्रदिने मूर्तिकला कार्यशाला आज सम्पन्न भएको छ । ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा घरपझोङ गाउँपालिका र एकीकृत सेवा कार्यालय मुस्ताङको संयुक्त[ ... ]


मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुक्रबार मस्कटमा श्रम सचेतना तथा व्यापार, निर्यात र लगानी प्रवद्र्धनसम्बन्धी कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै ओमानका लागि नेपालका राजदूत[ ... ]